सधैं केही न केही नया“ र सिर्जनात्मक कामको सुरुवात गरेर रमाउने अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले नेपाली उत्पादनका सामग्रीको प्रवद्र्धनको उद्देश्यले हाट बजार शुरु गरेकी छन्। श्वेताले बालुवाटारमा आपूmद्वारा सञ्चालित एलिमेन्टस रेस्टुरेस्टमा गत शनिबारबाट नेपाली उत्पादनललाई समेट्दै हाट बजार शुरु गरेकी हुन्। निश्चित दिनमा लाग्ने सामानको मेलालाई हाट भनिन्छ। श्वेताले सोही नामलाई लिएर हाट बजारको […]