४ हजारभन्दा बढी मत गन्न बाँकी रहँदै काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । थापाले लिनुभएको अग्रता ५ हजारभन्दा बढी र गन्न बाँकी मत ४ हजार ८७१ मात्र रहेकाले थापाको विजय निश्चित भएको हो । २०७० सालको संविधानसभा र २०७४ काने प्रतिनिधिसभा सदस्यमा निर्वाचन थापाको …