काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत सिफारिस

१८ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । ‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्‍यौं,’ […]

सम्बन्धित सामग्री

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं। सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा पर्व धुमधामका साथ मनाइँदै छ। गगन थापा आउने चुनावलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस भएका छन्।राप्रपा नेपालले केन्द्रीय सदस्यलाई राजनीतिक प्रशिक्षण दिने भएको छ। चितवनको विद्युत लाइनहरु भूमिगत गरिँदै छ। नेपालले आज केन्यासँग दोस्रो एक दिवसीय खेल खेल्दै छ।

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आगामी ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापालाई क्षेत्रीय कार्यसमिति बैठकले सर्वसम्मत सिफारिस गरेको हो।

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस हुनुभएको छ । शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, […]

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।...

गगन थापा काठमाडौँ-४ बाट सर्वसम्मत सिफारिस

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ मा पनि महामन्त्री थापाको तर्फबाट उम्मेदवार […]

कीर्तिपुर नगरको कांग्रेस सभापतिमा कृष्णमान सर्वसम्मत

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको कांग्रेस इकाई सभापतिमा कृष्णमान डंगोल चुनिएका छन्। बुधवार भएको नगर अधिवेशनबाट उनलाई सर्वसम्मत रुपमा इकाई सभापतिमा चयन गरिएको हो। डंगोल प्रकाशमान सिंह गगन थापा समूहका नेता हुन्। अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएङ्को छ। उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत…

गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति

नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्।  सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति  बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय सिटौला समूह छोडेर थापा पौडेल समूहमा लागेका छन् । सभापतिमा सर्वसम्मत भएपनि भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ।  २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यका लागि मंगलबार चुनाव हुने  निर्वाचन समितिले जनाएको छ ।