काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ […]
जापानमा एक हाईस्कुले छात्रामाथि यौनजन्य अपराध गरेको अभियोग एक नेपाली युवा पक्राउ परेका छन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । जापानको टोकियोको सिनागावा वार्डको सडकमा हाईस्कुलकी छात्रालाई बोलाएर उनको संवेदनशील अंगहरुमा छुने लगायतका अश्लील कार्य गरेको आरोपमा ती नेपाली पक्राउ परेका हुन् । अमृत सापकोटा नाम गरेका नेपाली युवाले गत महिना सिनागावा …
एजेन्सी । एल साल्भाडोरमा राष्ट्रपति नायब बुकेलको अपराध विरुद्धको लडाई कार्यक्रम अन्तर्गत हजारौंलाई पक्राउ गरी जेल चलान गरिएको छ । देशमा गुण्डागर्दी र अपराध ब्यापक भएपछि गत वर्ष संकटकाल घोषणा गरेर अपराध विरुद्धको लडाई सुरू गरिएको हजारौं शंकास्पद ब्यक्तिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुई हजार युवालाई जेल चलान गरिएको छ । उनीहरुलाई राख्नका […]
नेपालमा अपराध गरेर फरार व्यक्ति कुनै देशमा लुकेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेर हवाईजहाज चढाएर नेपाल पठाउँछ। नेपाल प्रहरीले विमानस्थलस्थल पुगेर जहाज चढेर आएका अपराध गर्ने ती व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गर्दै मुद्दाअघि बढाउँछ। तर, झन्ड...
गलकोट, १७ फागुन: लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त […]
सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्नेछन् । अबदेखि अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले यसबारे घोषणा गरेका हुन् । अबदेखि अध्यागमन अधिकारीहरुले कुनै पनि व्यक्तिलाई कागजपत्रविहिनमात्र भएको आधारमा पक्राउ गरेर हिराशतमा लिन र […]
जघन्य अपराध मुद्दा मिलाइदिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरि खतिवडाका अनुसार ठगी गरेको आरोपमा पनौती नगरपालिका ५ ढलमलेका...
पर्सा । नेपालमा जघन्य अपराध गरेपछि नामै फेरेर भारतमा बस्दै आएका फूलहसन अन्सारी पक्राउ परेका छन् । नेपाली नाम फूलहसन भएका अन्सारी अंकित पटेलको रुपमा भारतमा चिनिन्थे । भारतको मोजफ्फरपुरमा बस्दै आएका अंकितले दशैंको भिडभाडमा अर्को अपराध गर्ने सूचना पाएपछि प्रहरीले कडा निगरानी पश्चात सोमबार बिहान ४ बजे पर्साबाटै पक्राउ गर्न सफल भएको जनाएको […]
The post दसैंमा हुने भिडमा अपराध गर्ने सुचना चुहिएपछि पक्राउ गरे अन्सारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
साइबर ब्यूरो कै नक्कली फेसबुक बनाएर अपराध गर्ने एक जनालाई ब्यूरोले कपिलवस्तुबाट पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा बढ्दै गएको अपराधलाई नियन्त्रण गर्न गत बैशाखदेखि स्थापना भएको साइबर ब्यूरो कै लोगो प्रयोग गरेर नक्कली फेसबुक बनाएर आपराधिक लाभ लिएको आरोपमा कपिलबस्तु वाणगंगा नगरपालिका –२ का १८ बर्षीया प्रज्वल पोखरेललाई फागुन १३ गते पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोको नक्कली फेसबुकबाट सर्वसाधारणसँग कुराकानी गरेर प्रहरीको बदनाम गरेको भन्दै पक्राउ गरेको हो ।
प्रज्वललाई विद्युतिय कारोबार ऐन–२...