लघुवित्त कम्पनीहरूद्वारा धमाधम लाभांश घोषणा, कसले कति दिए ?

विगतका आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । दोस्रो बजारमा हालसम्म कुल ५८ लघुवित्त कम्पनी सूचीकृत रहेकोमा ३३ कम्पनीले यो आर्थिक वर्ष लाभांश घोषणा गरिसकेका छन् ।

सम्बन्धित सामग्री

लघुवित्त कम्पनीहरूद्वारा धमाधम लाभांश घोषणा, कसले कति दिए ?

विगतका आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । दोस्रो बजारमा हालसम्म कुल ५८ लघुवित्त कम्पनी सूचीकृत रहेकोमा ३३ कम्पनीले यो आर्थिक वर्ष लाभांश घोषणा गरिसकेका छन् ।

यी हुन् हालसम्म लाभांश घोषणा गरेका बैंकहरू, कसले कति लाभांश दिए ?

काठमाडौं- गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने २६ मध्ये १५ बैंक पुगेका छन् ।  हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका हुन्। अब बाँकी रहेका वाणिज्य बैंकहरू पनि भने लाभां...

यी हुन् हालसम्म लाभांश घोषणा गरेका बैंकहरू, कसले कति लाभांश दिए ?

काठमाडौं- गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने २६ मध्ये १५ बैंक पुगेका छन् ।  हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका हुन्। अब बाँकी रहेका वाणिज्य बैंकहरू पनि भने लाभां...

११ बैंककाे लाभांश घोषणा हुँदा कसले कति दिए ?

अघिल्लो वर्षको तुलनामा यो पटक अधिकांश बैंकहरुको लाभांश क्षमता घटेको देखिन्छ ।

जाल्पासहित यी लघुवित्तका लगानीकर्ता 'हाफ टाइम' मै भए मालामाल, कसले कति कमाए ?

काठमाडौं। हालै आइपीओ बिक्री गरी दोस्रो बजारमा सूचीकृत जाल्पा सामुदायिक लघुवित्तले आइतबार लाभांश घोषणा गरेसँगै सेयर मूल्य र कारोबार

६ लघुवित्तले पाए डिमर्जको अनुमति, साधारणसभाले पारित गरेको लाभांश पनि रोकिने

नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न अर्थात् डिमर्जको लागि अनुमति दिएको छ । मर्जर प्रक्रियामा गएर लामो समयसम्म पनि मर्जर प्रक्रिया नटुंग्याएका कम्पनीलाई शर्त सहित डिमर्जको अनुमति दिईएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसरी डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन्। राष्ट्र बैंकले डिमर्जको अनुमति प्रदान गर्दा विभिन्न शर्त पनि तोकेको छ। जस अनुसार यी कम्पनीले २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरिसक्नु पर्ने छ । त्यस्तै यी लघुवित्तले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गरेको भए , साधारणसभाबाट पारित गरेपनि शेयरयरधनीहरुलाई लाभांश वितरण भने गर्न पाउने छैनन्। २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश बितरण गर्न सक्ने छन् । राष्ट्र बैंकले तोकेको समयअवधि अर्थात २०७९ असार मसान्तसम्म अर्कोसँस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत उनीहरु बन्चित रहनेछन्। साथै सेयरको दोस्रो बजारमा यी लघुवित्तहरुको सेयर कारोबार बन्द नै रही रहने छ।कसले कति प्रस्ताव गरेका छन् लाभांश ?आँधीखोला लघुवित्तले र्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १ प्रतिशतले हुन आउने १० लाख रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ। नाडेप लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ४८ लाख रहेको छ । डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७ सय २२ रुपैयाँ १४ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय ९७ रुपैयाँ ८७ पैसा नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । कम्पनीले कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीक्जो चुक्ता पुंजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । मिर्मिरे लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २ सय ३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ७६/७७ र ७७/७८ मा मर्जर तथा प्रति कार्य गरेकोले बोनसमा कर नलाग्ने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन। धौलागिरी र श्रीजनशील लघुवित्तले लाभांश घोषणा गरेका थिएनन् ।

९ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कसले कति दिँदैछन् ?

९ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट न्यादी ग्रुप पावर कम्पनी लिमिटेड, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना लिमिटेड र सानिमा माई हाइड्रो लिमिटेडले सेयरधनीहरुमा लाभांश घोषणा गरेका हुन् । सो मध्ये सबैभन्दा बढी न्यादी ग्रुपले २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । ग्रुपले २