९ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट न्यादी ग्रुप पावर कम्पनी लिमिटेड, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना लिमिटेड र सानिमा माई हाइड्रो लिमिटेडले सेयरधनीहरुमा लाभांश घोषणा गरेका हुन् । सो मध्ये सबैभन्दा बढी न्यादी ग्रुपले २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । ग्रुपले २