काठमाडौँ – उपमहानगर पालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्ती निवास बालुवाटारमा बसिरहेको छ। ६ महानगरपालिका र ११ वटा उपमहानगर पालिकाको भागवण्डा केन्द्रबाट गर्ने सहमितअनुसार सोमबारदेखि दलहरु निरन्तर छलफलमा छन्। दिउँसो बसेको बैठकले महानगरपालिकाको भावण्डा टुंगो लगाए पनि अझै उपमहानगर पालिकाको विषयमा कुरा मिलिसकेको छैन। सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक जारी रहेको […]