कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले आमसञ्चार गठन गर्न लागेको जानकारी दिएका छन् । ‘पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता’विषयमा आज भएको भर्चुअल छलफलमा उनले आमसञ्चार माध्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रदेश सरकारको आगामी आव २०७८/०७९ को नीति रहेको बताए । प्रतिष्ठान गठन सम्बन्धी विधेयक भने  निवर्तमान कानूनमन्त्री नरेश भण्डारीको पालामा प्रदेशसभामा दर्ता भइसकेको छ । श्रमजीव