सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी (जितेन्द्र) ले प्रदेश सरकारले अब छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधयेक ल्याउने बताएका छन् । सुर्खेतमा आइतबार नेपाल प्रेस सेन्टरको १९ औँ स्थापनाको अवसरमा बोल्दै मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउने बताएका हुन् । उनले पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी […]