एमसीसी पास गर्न हाम्रो समर्थन हुन्न : माधव नेपाल

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’

सम्बन्धित सामग्री

ओली त आँखा चिम्लेर एमसीसी पास गर्न तयार थिए : माधव नेपाल

१५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विना शर्त एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका […]

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

एमसीसी पास गर्ने गरी सत्तामा बस्न सकिन्नः माधव नेपाल

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने गरी सत्तामा बस्न नसकिने बताएका छन्। उनले एमसीसीकै कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आएको बताए। धनगढीमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन टुट्न सक्ने बताए। एमसीसी […]

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न

वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गराउन लागि परेका वेला सत्ता साझेदार दलका अर्का नेता माधव कुमार नेपालले एमसीसी पास गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी पास नसकिने बताएका हुन् । ‘एमसीसीलाई आँखा चिम्लेर पास गर्न सकिदैन ।’ एकिकृत समाजवादी पार्टीका अध्यक्ष […] The post माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

आँखा चिम्लेर एमसिसी पास गर्नुभन्दा मिति सार्नु राम्रो : माधव नेपाल

पर्सा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी पास गराउन लागिपरेका बेला गठबन्धन सरकार साझेदार दलका अर्का नेता नेपालले एमसीसी पास गर्न नसकिने बताएका हुन्।समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘एमसिसीलाई आँखा चिम्लेर पास गर्न सकिँदैन।’ उनले आफ्नो पार्टी अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसिसी

स्वार्थगत छ भने एमसीसी कदापी स्वीकार्दैनौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन् । सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए । ‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर

सत्तामा जान प्रचण्डले एमसीसी पास गर्ने सम्झौता गरे : सीपी मैनाली

काठमाडौँ। नेकपा मालेका महासचिव सीपी मैनालीले सत्तामा जानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी शक्तिसँग एमसीसी पास गराउने सम्झौता गरेको आरोप लगाएका छन्। अहिले विदेशी शक्ति रिझाउने होडबाजी चलिरहेको भन्दै मैनालीले माधव नेपाल, झलनाथ खनालसमेत एमसीसीको पक्षमा देखिनुले विदेशी शक्तिसँग मिलेको स्पष्ट हुने बताएका छन्।