ऐतिहासिक खेलमा नेपालबाट सुधारिएको ब्याटिङको आशा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी

एजेन्सी – अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् । “विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने । “यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो […]

नरेशले नेपालविरुद्ध डेब्यू गर्ने सम्भावना!

भूपेन्द्र जिसी, काठमाडौं नरेश बुढाएर एक समय नेपाली क्रिकेटमा ठूलो आशा बोकेका युवा खेलाडी थिए । सधैं कमजोर रहने नेपाली ब्याटिङमा उनलाई पनि त्यसको समाधानको रुपमा हेरिएको थियो । सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक टि२० विश्वकप खेल्दा उनी हङकङ, बंगलादेश र अफगानिस्तान गरी तीनै टोलीविरुद्ध खेल्ने अवसर पाएका थिए । २००९ मा युएईमा सम्पन्न […] The post नरेशले नेपालविरुद्ध डेब्यू गर्ने सम्भावना! first appeared on हाम्रो खेलकुद.

निर्यातमा आशा

गत वर्ष ऐतिहासिक रूपमा बढेर आशा देखाएको निकासी व्यापार यो वर्ष फेरि खुम्चिएको छ । निकासी व्यापारले गत वर्ष पहिलो पटक २ खर्बको आँकडा पार गरेको थियो । गत वर्षलाई हेर्दा चालू आवको निकासी व्यापार करिब ३० प्रतिशतले घटेको छ । हुन त यो वर्ष आयात पनि करिब २० प्रतिशतले खुम्चिएको छ । कुल वैदेशिक […]

सुदूरपश्चिमको प्रदेश राजधानी ‘गोदावरी’ कागजमै सीमित

साबिकको प्रदेश नं. ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’मा राख्ने निर्णय भएको ४ वर्ष पूरा भयो । प्रदेशको स्थायी राजधानीबाट सेवा पाउने आम नागरिकको आशा ४ वर्ष बित्दा पनि पूरा भएको छैन । प्रदेश सरकारले यो अवधिमा स्थायी राजधानीमा प्रादेशिक मुकाम बनाउन नसकेको हो ।२०७४ को निर्वाचनपछि ऐतिहासिक पहिलो प्रदेशसभा गठन भयो । १२ असोज २०७५ मा प्रदेश सभाको ४६ औँ बैठकबाट दुई तिहाइ बहुमतका साथ प्रदेशको राजधानी ‘गोदावरी’ र नाम सुदूरपश्चिम’ पारित गरिएको हो । गोदावरी रा

‘कीर्तिपुर नेवारी खाजाको हब हो, पर्यटक भित्र्याउछौँ’

काठमाडौँ – स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले आफ्नो पालिकामा काम सुरु गरिसकेका छन् । संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदा सबै पालिकाले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधिबाट विकास र समृद्धिको आशा गरेका छन् । यससँगै जनप्रतिनिधि सेवामा लागिसकेका छन् । काठमाडौँ उपत्यकामा कीर्तिपुर ऐतिहासिक क्षेत्र हो । यो नगरपालिकाले पर्यटनको पनि उच्च सम्भावना […]

भारतमा ‘कश्मीर फाइल्स’को ब्लकबस्टर कमाइ : पहिलो साता १०० करोड

४ चैत, काठमाडौं । भारतीय बक्स अफिसमा यतिबेला ‘कश्मीर फाइल्स’ले आँधी नै ल्याएको छ भन्दा फरक नपर्ला । कम लगानीको र आशा नराखिएको फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ । बिहान ६ बजेदेखि मध्यरातसम्मका शो हाउसफुल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मले शुक्रबारसम्म १०० करोड भारुको आँकडा सजिलै पार गर्ने बलिउड ट्रेड एनालिस्ट […]

भक्तपुरमा बढ्यो विदेशी पर्यटकको चहलपहल

भक्तपुर – दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको छ। लामो समयपछि विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको हो। विदेशी पर्यटकको […]

ओली सरकारका तीन वर्ष : आत्मघाती अहंले गुम्यो ऐतिहासिक अवसर

हिमाल वारिपारि रेल र हिन्द महासागरमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनका घोषणासमेत गरेका ओलीले पूर्वाधारमा संवेदनशीलता देखाउन सकेनन्, ओलीबाट भविष्य रचनाको आशा बोकेको समाज अहिले उनले गरेको ध्वंसबाट देशलाई जोगाउन सर्वोच्च अदालतमा...

अङ्ग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष-२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।  नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर

स्थायी राजधानी बन्ने आशा

गुल्मीका पारिश्वर भट्टराई मंगलबार पहिलोपटक दाङ भित्रिए । गुल्मी सत्यवती गाउँपालिकाका अध्यक्ष उनको यसपटकको दाङयात्रा आफंैमा ऐतिहासिक छ । बुधबार दाङमा हुने राष्ट्रियसभा निर्वाचनमा उनले मतदान गर्नेछन् ।