‘नीरफूल’लाई अतिथिहरुको सकारात्मक प्रतिक्रिया

काठमाडौं । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए । “चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका […] The post ‘नीरफूल’लाई अतिथिहरुको सकारात्मक प्रतिक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमबारे चन्द्र ढकालको प्रतिक्रिया- तुलनात्मक रूपमा सकारात्मक छ

सरकारले ल्याएको नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए

प्रिमियर शोमा 'प्रेमा' लाई सकारात्मक प्रतिक्रिया

काठमाडौं : चैत १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को प्रिमियर शो सम्पन्न भएको छ। काठमाडौंमा बुधवार भएको प्रिमियर शोमा फिल्मकर्मीहरुले ‘प्रेमा’ लाई सकारात्मक प्रतिक्रिया दिए। ‘महापुरुष’ बाट डेब्यू गरेकी अभिनेत्री अञ्जना बराइलीले फिल्मका साथै मुख्य कलाकारहरुको अभिनय राम्रो रहेको बताइन। ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको…

प्रिमियरमा ‘रीत’ लाई सकारात्मक प्रतिक्रिया

फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको फिल्म ‘रीत’ प्रिमियर गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा फिल्मको विषेश प्रिमियर गरिएको हो । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको प्रतिक्रिया बुझ्ने उदेश्यले फिल्मको प्रिमियर गरिएको निर्माण युनिटले जनाएको छ ।गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान समेत गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया समेत पाएको छ । लिम्बू भाषा संस्कृतिमा बनेको फिल्ममा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ । फिल्ममा लक्ष्मी

नीति तथा कार्यक्रमबारे बाबुरामको प्रतिक्रिया-यो सकारात्मक छ

काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए । आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो […]

'चिसो एस्ट्रे'लाई सकारात्मक प्रतिक्रिया, कथा वाचन शैलीको प्रशांसा

दिन्स पाल्पाली निर्देशित फिल्म ‘चिसो एष्ट्रे’ले सकारात्मक प्रतिक्रया पाएको छ। मंगलबार साँझ सिभिल मलको क्युएफएक्समा भएको प्रिमियरपछि प्रतिक्रिया दिँदै कलाकारहरुले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका...

एमसीसी सम्झौताबारे व्याख्यात्मक घोषणा सकारात्मक रहेको प्रतिक्रिया

सरकारले अमेरिकी सहयोग परियोजना (एमसिसी) को सन्दर्भमा प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई सांसदहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । एमसिसी सम्झौताको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सो कुरा बताएका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले एमसिसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन र पूर्वाधारको विकासका लागि सहयोग गर्ने बताइन् । उनले एमसिसीले विश्वका ४६ वटा देशहरूसँग पनि भ

चीनको प्रतिक्रिया सकारात्मक : नेकपा माले

नेकपा मालेले एमसीसीका विषयमा चीनले जनाएको प्रतिक्रियालाई सकारात्मक भनेको छ । आइतबार सो पार्टीका महासचिव सीपी मैनालीले पार्टी स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक भएको बताएका हुन् ।सो पार्टीको स्थायी कमिटी बैठकले २ बुँदे निर्णय गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।विज्ञप्ति :

योगेश भट्टराईको प्रतिक्रिया : अध्यक्ष ओलीको आह्वान सकारात्मक

२३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । यसले कार्यदल स्तरको छलफललाई निरन्तरता दिने बाटो खोलेको उनले बताएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि ६बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ […]

बजेटको प्रतिक्रिया राम्रो आएको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रतिक्रिया चारैतर्फबाट राम्रो आएको बताएका छन्। आज बजेटमाथिको छलफलका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेटको प्रतिक्रिया सकारात्मक आएको बताएका हुन्।

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया, 'सकारात्मक छ, कार्यान्वयन हेछौँ'

काठमाडौँः सरकारले आगामी आव २०७८/७९ को बजेट सकारात्मक रहेको प्रतिक्रिया निजी क्षेत्रले दिएको छ। सरकारले कोभिड-१९ को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएकोप्रति सन्तोष जनाएको निजी क्षेत्रले कार्यान्वयन भने चुनौतीपूर्ण रहेको प्रतिक्रिया जनाएको छ। सरकारले जनताको स्वास्थ्य र स्वास्थ्य पूर्वाधारमा बढी प्राथमिकता दिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले…