'चिसो एस्ट्रे'लाई सकारात्मक प्रतिक्रिया, कथा वाचन शैलीको प्रशांसा

दिन्स पाल्पाली निर्देशित फिल्म ‘चिसो एष्ट्रे’ले सकारात्मक प्रतिक्रया पाएको छ। मंगलबार साँझ सिभिल मलको क्युएफएक्समा भएको प्रिमियरपछि प्रतिक्रिया दिँदै कलाकारहरुले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका...