कोरोना सङ्क्रमितको उपचारमा ‘प्लाज्मा थेरापी’  : के यसले काम नगरेकै हो ?

कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामीका लागि कोन्भालासेन्ट प्लाज्मा थेरापी एउटा उपचार विधिका रूपमा आए पनि यतिबेला यसको उपयोगिताबारे अन्योल देखिएको छ । प्लाज्मा थेरापी उपचार विधिमा कोरोनाबाट सङ्क्रमित भई निको भइसकेका व्यक्तिको रगतबाट एन्टिबडी (रोगसँग लड्ने तत्त्व) सहितको प्लाज्मा निकालेर अर्को सङ्क्रमित व्यक्तिलाई दिइन्...