गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते - NepaliPatra

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपतीय चुनावमा ओबामाले पनि गरे कमला ह्यारिसलाई समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा  र उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार बन्ने तयारीमा रहेकी कमला ह्यारिसलाई समर्थन दिएका छन् । केही दिन अगाडि मौजुदा राष्ट्रपति जो बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै ह्यारिसलाई समर्थन गरेका थिए । त्यसपछि रिपब्लिकन उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ह्यासिरबीच प्रतिस्पर्धा हुने सम्भावना...

अमेरिकी राष्ट्रपतीय चुनावमा ओबामाले पनि गरे कमला ह्यारिसलाई समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा  र उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार बन्ने तयारीमा रहेकी कमला ह्यारिसलाई समर्थन दिएका छन् । केही दिन अगाडि मौजुदा राष्ट्रपति जो बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै ह्यारिसलाई समर्थन गरेका थिए । त्यसपछि रिपब्लिकन उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ह्यासिरबीच प्रतिस्पर्धा हुने सम्भावना...

चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो ।

झूटो सम्पत्ति विवरण मुद्दामा ट्रम्प अदालतमा उपस्थित

झूटो सम्पत्ति विवरण मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित भएका छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्ने अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ट्रम्पको व्यापारिक साम्राज्य खतरामा आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट […]

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

महिला टोलीमाथि खनिए ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नकारात्मक टिप्पणी दिँदै आफूलाई मिडियासमक्ष प्रस्तुत हुन रुचाउँछन् । तीन वर्षअघि जो बाइडेनसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उनले केवल राजनीतिक पक्षमाथि मात्र आलोचना गरिरहे । पछिल्लोपटक उनको निसाना...

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ट्रम्पमाथि ३४ आरोप लगाइएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ट्रम्पमाथि ३४ आरोपहरू लगाइएको छ । पक्राउ परेपछि उनलाई हतकडी भने नलगाइएको बीबीसीले जनाएको छ । उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् । बीबीसीका अनु...

कोरोना मामिलामा चीनप्रति ट्रम्प र बाइडेनको धारणा उस्तै

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपतिबीच थुप्रै कुरा असमान छन्। तर कोरोनाको उत्पत्तिबारे चीनप्रतिको दृष्टिकोण भने उस्तै रहेको छ। बाइडेनले हालै जासूसी संयन्त्रलाई कोरोना भाइरस कसरी मानिसमा स¥यो भन्ने कुराको ९० दिनभित्र जानकारी जुटाउन आदेश दिए। कोरोना उत्पत्तिबारे ट्रम्प जहिले पनि चीनतर्फ औंला ठड्याउँदै आएका थिए। अहिले बाइडेन पनि सोही बाटोमा अग्रसर भएको देखिन्छ।