सुजी र मैदाको निर्यात रोक्दै भारत

भारतले सुजी र मैदाको निर्यात प्रतिबन्ध लगाउने भएको छ । भारत सरकारले यही साउन २९ गतेदेखि लागू हुने गरेर सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।यसअघि, भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि भारतबाट सुजी र मैदाको निर्यातमा ह्वात्तै वृद्धि आएको थियो । भारतको व्यापार महानिर्देशनालय (डीजीएफटी)ले जारी गरेको निर्देशनअनुसार सुजी र मैदाको निर्यातमा अनुमति आवश्यक पर्ने छ ।भारत सरकारले एक महिना अघि आँटाको निर्यात पनि रोकिसकेको छ । गहुँको निर्यात रोक्दा त्यसको प्

सम्बन्धित सामग्री

भारत निर्यात हुन थाल्यो नेपालमा बनेका इको प्यानल

नेपालमा बनेका इको प्यानल (निर्माण सामाग्री) भारत निर्यात हुन थालेको छ। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनहरु भारत निर्यात हुन थालिएको हो।...

८ अर्बको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा आठ अर्ब ३२ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ।...

थप २२ मेगावाट बिजुली भारत निर्यात हुने

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए।...

नेपाली छड भारत निर्यात सुरु

टीएमटी छड उत्पादन गर्दैै आएको रुपन्देहीको श्री स्टिल्स प्रालिले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो ।कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भैरहवाको बेलहिया नाका हुँदै भारत महाराजगन्ज जिल्लाको कुनसेरवामा पहिलो पटक […]

नेपाली छड भारत निर्यात

भैरहवा । टीएमटी छड उत्पादन गर्दै आएको रुपन्देहीको श्री स्टिल प्रालीले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो । कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भेरहवाको बेलहिया नाका हुँदै भारत महारजगन्ज जिल्लाको […]

छड पनि भारत निर्यात हुन थाल्यो

भैरहवा । स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले आज (बुधबार)बाट भारतमा टीएमटी छड निर्यात थालेको छ । जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो । उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो । बुधबार […]

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन भारत निर्यात गर्न सुरु गरेको छ । उद्योगले ‘तानसेन सिमेन्ट’ रुपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु...

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु

कालीगण्डकी ए विद्युत् गृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न सुरु भएको छ। यो १४४ मेगावाट जडित क्षमताको आयोजना हो।...

कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

२१ जेठ, काठमाडौं । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात […]

खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु

१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो । प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार […]