अलगिएका हुन् ललित र सुस्मिता?

एजेन्सी – आइपीएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए। तर, अब दुवै अलग्गिएको अनुमान गरिएको छ। ललितले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन्। योसँगै उनीसँग भएको डिस्प्ले तस्बिर पनि परिवर्तन गरेका छन्। उनको बायोमा आईपीएल फाउण्डर र मुन मात्र लेखिएको छ। यो हेरेका प्रयोगकर्ताले उनीहरू […]

सम्बन्धित सामग्री

नागरिककर्मी ललित विष्ट सम्मानित

नागरिक दैनिकका कालिकोट प्रतिनिधि संचारकर्मी ललित विष्ट सम्मानित भएका छन्।

ललित घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदकाे तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित घाइते भएका हुन् ।घाइते भएका ललितकाे आज बिहीवार शल्यक्रिया गर्न लागिएकाे नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएकाे छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनकाे सहभागिता अनिश्चित भएकाे छ ।१९ औँ एसियाली खेलकुद प्रतियाेगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ ।  एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ । पाँच वटा ...

ह्याट्रिकबाट चुके ललित

एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलको बाँकी खेल आज सुरु भएको छ। बाँकी खेलको पहिलो बलमा विकेट झार्न नसकेपछि ललित राजबंशी ह्याट्रिक गर्नबाट चुकेका छन्।...

ह्याट्रिकबाट चुके ललित

एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलको बाँकी खेल आज सुरु भएको छ। बाँकी खेलको पहिलो बलमा विकेट झार्न नसकेपछि ललित राजबंशी ह्याट्रिक गर्नबाट चुकेका छन्।...

सुस्मिता सेन र ललित मोदीको ब्रेकअप ?

काठमाडौं । आईपीएल अध्यक्ष ललित मोदीले गत महिना बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे खुलासा गरेका थिए । यो खुलासासँगै इन्टरनेटमा ठूलै आँधी आएको थियो । तर यी दुईबीच ब्रेकअप भएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मोदीले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् भने डिस्प्ले फोटो पनि बदलेका छन् । उनको बायोग्राफीमा यतिबेला […]

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ललित नियुक्त

काठमाडौं । भारतको सर्वोच्च अदालतको  प्रधानन्यायाधीशमा उदयउमेश ललित नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश ललितलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा सपथ गराउनुभएको हाे । सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएका ललित भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नुभएको हो। उहाँको कार्यकाल आगामी […]

भारतको ४९ औं प्रधानन्यायाधीश बने उदय उमेश ललित

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा उदय उमेश ललितले शनिबार सपथ लिएका छन् । उनलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले शपथ गराएकी हुन् ।सर्वोच्च अदालतको ४९ औँ प्रधानन्यायाधीश बनेका न्यायाधिश ललित ७३ दिन अर्थात २०२२ नोभेम्बर ८ सम्म यस पदमा रहनेछन् । उदय उमेश ललित भारतका दोस्रो प्रधानन्यायाधीश हुन् जसलाई वकिलबाट सीधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो । उनीअघि न्यायाधीश एसएम सिकरी वकिलबाट सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । शनिबार अवकाश पाएका निवर्तमान प्रधानन

पैसाका लागि ललित मोदी छानिन् ? सुष्मिता सेनले दिइन् कडा जवाफ

बलिउड अभिनेत्री सुष्मिता सेन व्यापारी ललित मोदीसँगको सम्बन्धका कारण चर्चामा छिन् । आफूभन्दा १० वर्ष जेठो ललित मोदीसँगको सम्बन्धमा रहेको भनी सुष्मिता सेनको जताततै कुरा भइरहेको छ । ललित मोदीले १४ जुलाईमा सुष्मिता सेनसँगको सम्बन्धबारे इन्टाग्राममार्फत् पुष्टि गरेका थिए । ललित मोदीले सुष्मिता सेनासँगको तस्बिर सेयर गरेका थिए । तर यो खबर र तस्बिर सार्वजनिक हुनेबित्तिकै मानिसहरुले उनीहरु बीचको प्रेम नबुझिकन उनीहरुको सम्बन्धको मजाक उडाए । साथै सुष्मिता सेनलाई ‘गोल्ड डिगर’ पनि भनियो ।  स

ललित मोदीले सुष्मिता सेनबारे  ट्विट गरे : मानिसहरुले गरिरहेछन् यसरी खिसीट्युरी

बलिउड अभिनेत्री सुष्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदी सम्बन्धमा रहेको खबर आएसँगै ललित मोदीको एउटा पुरानो ट्वीट ट्रेन्डिङ हुन थालेको छ ।बिहीबार ललित मोदीले ट्विटरमा आफ्नो र सुस्मिता सेनको तस्बिर सेयर गरेर मानिसहरूलाई चकित पारेका छन् । ललित मोदीले सुस्मिता र आफु रिलेसनसिपमा रहेको र छिट्टै विवाह गर्न लागेको बताएका छन् ।ललित मोदीको यो ट्विटपछि नै  दुवै ट्विटरमा ट्रेन्ड हुन थाले र मानिसहरूले आफ्ना पुराना फोटो र ट्वीट पोस्ट गर्न थाले । यसै क्रममा ललित मोदीको सन् २०१३ को एउटा ट्वीटको स्क

सुष्मिता सेनले बिहे गर्ने ललित को हुन्

एजेन्सी, ३१ असार । आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले बिहीबार साँझ ६ बजे ट्वीटरमा पूर्व मिस युनिभर्स सुस्मिता सेनसँग आफ्नो विवाहको घोषणा गरेका छन् । उनले सुस्मितालाई बेटर हाफ भने । पहिलो ट्विट गरेको करिब आधा घण्टापछि मिडियामा यो खबर पुगेपछि उनले आफ्नो स्पष्टिकरणमा दोस्रो ट्वीट गरे । यसमा लेखिएको छ–‘विवाह नगरेको, एकअर्कालाई डेट गर्दैछु […]