ललित मोदीले सुष्मिता सेनबारे  ट्विट गरे : मानिसहरुले गरिरहेछन् यसरी खिसीट्युरी

बलिउड अभिनेत्री सुष्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदी सम्बन्धमा रहेको खबर आएसँगै ललित मोदीको एउटा पुरानो ट्वीट ट्रेन्डिङ हुन थालेको छ ।बिहीबार ललित मोदीले ट्विटरमा आफ्नो र सुस्मिता सेनको तस्बिर सेयर गरेर मानिसहरूलाई चकित पारेका छन् । ललित मोदीले सुस्मिता र आफु रिलेसनसिपमा रहेको र छिट्टै विवाह गर्न लागेको बताएका छन् ।ललित मोदीको यो ट्विटपछि नै  दुवै ट्विटरमा ट्रेन्ड हुन थाले र मानिसहरूले आफ्ना पुराना फोटो र ट्वीट पोस्ट गर्न थाले । यसै क्रममा ललित मोदीको सन् २०१३ को एउटा ट्वीटको स्क