कक्षा ८ को वार्षिक परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न निर्देशन
कोरोना महामारीको दोस्रो लहरको जोखिम बढ्दै गएको र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सम्पन्न गर्न नसक्ने अवस्था नभएकाले आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा सम्पन्न गर्नुपर्ने विभागको निर्देशन छ।
पोखरामा कक्षा ८ को वार्षिक परीक्षा नहुने भएको छ। कोरोना सङ्क्रमण बढ्दै गएकाले परीक्षा लिन सम्भव नभएको भन्दै परीक्षा लिनबाट रोक लगाइएको हो। पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले एक सूचना प्रकाशित गरी परीक्षा दिनबाट रोक लगाइएको जनाएको हो।
यही फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको तिलागुफा नगरपालिका र महावै गाउँपालिकाभित्रका केही विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेको छ ।
पुसमा वार्षिक परीक्षा सम्पन्न भएका तिलागुफा नगरभित्रका ३३ वटा र महावै गाउँपालिकाका सातवटा गरी ४० विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगेर पढाइसमेत सुरु भइसकेको छ । सत्यदेवी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा विनिता शाहीले पहिलेका वर्षभन्दा यस वर्ष समयमै पाठ्यपुस्तक पाएको बताउनुभयो । उहाँले गत वर्ष कक्षा ८ मा पढ्दा शैक्षिक सत्र सुरु भएको तीन महिनापछि मात्र नयाँ किताब पाएको भन्दै अहिले विद्यालय सुरु हुना साथ किताब हातमा पाएको खुसी व्यक्त गर्नुभयो ।
नयाँ किताब पाएसँगै विद्यार्थी पनि खुसी भएका छन् ।
कैलाली : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ८ बाहेक ९ कक्षामुनिको परीक्षा चैत ५ गते अगावै सम्पन्न गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। जसका कारण कैलालीको धनगढी उपमहानगरपालिका भित्रका शैक्षिक संस्थामा वार्षिक परीक्षा अनिश्चित बनेको छ।
उपमहानगरपालिकाले फागुन २५ गतेबाट लागू हुने गरी सबै शैक्षिक संस्था अर्को सूचना
कक्षा ८ को वार्षिक परीक्षा अबदेखि स्थानीय तहले सञ्चालन गर्ने भएको छ। विगतमा जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को वार्षिक परीक्षा गराउँदै आएको थियो। संविधान तह विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारमा राखेको हुँदा त्यो अधिकार प्रयोग गरेर कक्षा ८ को वार्षिक परीक्षा स्थानीय तहलाई सञ्चालन गर्न जिम्मा दिइएको जिल्ला शिक्षा समितिका…