कैलालीका स्थानीय तहमा वार्षिक परीक्षा अनिश्चित

कैलाली : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ८ बाहेक ९ कक्षामुनिको परीक्षा चैत ५ गते अगावै सम्पन्न गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। जसका कारण कैलालीको धनगढी उपमहानगरपालिका भित्रका शैक्षिक संस्थामा वार्षिक परीक्षा अनिश्चित बनेको छ। उपमहानगरपालिकाले फागुन २५ गतेबाट लागू हुने गरी सबै शैक्षिक संस्था अर्को सूचना