फ्राईडे रिलिज : दुई नेपाली र एक विदेशी फिल्म पर्दामा :: Pahilopost.com

काठमाडौं : यो साता दुई नेपाली फिल्म पर्दामा आएका छन्। फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आजबाट प्रदर्शन भएको हो। रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ दुबैले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्। कमेडी जनराको मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय

सम्बन्धित सामग्री

दशैं-तिहारमा नेपाली फिल्म : बलिउड र साउथको दबदबालाई रोक्ने अवसर

काठमाडौं । दशैं सुरु हुन दुई साताभन्दा कम समय बाँकी छ । दशैंलाई लक्षित गरी स्वदेशी र ठूला विदेशी फिल्म नेपाली हलमा रिलिज हुनेछन् । ‘फेस्टिभ मुड’मा फिल्म ल्याउन निर्माताबीच मरिहत्ते पनि हुन्छ । यस्तोमा  केही प्रतीक्षित फिल्मले दशैंको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । दशैंको फूलपातीमा नेपाली फिल्म ‘भष्मे डन’ रिलिज हुँदैछ […]

नेपाली फिल्मलाई माया गरे अरु आफैं पाखा लाग्छन् : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले नेपाली फिल्म हेर्ने बानी बसाले अरु फिल्महरु क्रमशः पाखा लाग्ने टिप्पणी गरेका छन् । बुधबार बेलुका नेपाली फिल्म ‘ऐंचोपैंचो’ हेरेपछि मिडिया कुराकानीमा उनले विदेशी फिल्म लक्षित उक्त अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘अहिलेको ग्लोबल सोसाइटीमा कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउन त सकिंदैन, तर नेपाली फिल्म […]

शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । ‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण […]

विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो ? : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मकर्मीसँग विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने अवस्था किन छ भन्ने जिज्ञासा रोखेकी छन् । नेपाल चलचित्र निर्देशक समाजले यूएनडीपीसँगको संयुक्त आयोजनामा मंगलबार शुरु गरेको कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस् शीर्षकको दुई दिने गोष्ठीको शुभारम्भ गर्दै उनले विदेशी फिल्म चल्ने र नेपाली फिल्म नचल्ने कारण […]

नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा १९ नेपाली र ३६ विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् । नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको […]

फ्राइडे रिलिज: दुई नेपाली फिल्मसँग भिड्दै दुई विदेशी फिल्म

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’,‘गोर्खा’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘ब्रह्मास्त्र’ र दक्षिण भारतीय फिल्म ‘सीता रमम’ रिलिज भएका हुन। सुजित बिडारीको लेखन तथा निर्देशन फिल्म ‘ऐना झ्यालको पुतली’ ले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र…

‘ओभरलोड’ भदौ : ११ नेपाली र ६ विदेशी फिल्म रिलिज हुँदै

काठमाडौं । कोरोना महामारीले रोकिएका फिल्म एकैपटक रिलिज हुने भएपछि भदौ महिना नेपालका हल ‘ओभरलोड’ हुने देखिएका छन् । ११ वटा नेपाली फिल्मले भदौ महिनाको लागि प्रदर्शन मिति तोकेका छन् भने ६ वटा विदेशी फिल्म रिलिज हुनेछन् । एउटै महिनामा १७ फिल्म रिलिज हुने भएपछि यसको चाप वितरण र प्रदर्शन प्रणालीमा पर्नेछ । भदौ ३ […]

तिहारमा नेपाली बक्स अफिसमा ६ फिल्मको भिडन्त निश्चित

काठमाडौं । आगामी तिहारमा ६ फिल्मबीच नेपाली बक्स अफिसमा भिडन्त हुने निश्चित भएको छ । दुई दिनको अन्तरालमा तीन नेपाली र तीन विदेशी फिल्म प्रदर्शनमा आउने भएका हुन् । कात्तिक ४ गते शुक्रबार ‘२ नम्बरी’ र ‘नालापानी’ प्रदर्शन हुनेछन् भने कात्तिक ६ गते ‘परस्त्री’ पनि रिलिज हुने भएको छ । यी तीनै नेपाली फिल्मले प्रदर्शन […]

फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

काठमाडौं : नेपाली सिनेमा हलमा आजबाट चारवटा विदेशी फिल्म रिलिज भएका छन्। बहुप्रतिक्षित भनिएका बलिउड र हलिउडका फिल्म लाग्दा एक साता अघि प्रदर्शनमा आएको नेपाली फिल्म कबड्डी ४ पनि प्रदर्शनरत् छ। आजबाट बलिउड अभिनेता अक्षयकुमार र मानुषी चिल्लरको 'पृथ्वीराज' सँगै कमल हसनको 'बिक्रम' सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यस्तै, बलिउडकै 'मेजर'…

फ्राइडे फिल्म : लाइफ इन एलएसँगै दुई विदेशी फिल्म प्रदर्शनमा

काठमाडौँ– शुक्रबारबाट यो साता नेपालीमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली ‘लाइफ ईन् एलए’ सँगै दुई विदेशी फिल्महरू भुलभुलैया २ र धाकड रिलिज भएको छ । स्थानीय निर्वाचन सम्पन्न भएसँगै सर्वसाधारण आआफ्नो काममा फर्किएपछि फिल्ममा दर्शक आउन सक्ने सम्भावनाकै कारण दुई विदेशी फिल्म पनि भित्रिएको छ । यद्यपि पछिल्लो समय बलिउडका फिल्मले नेपाली […]