काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले शुक्रवारका लागि अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ ।
राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ५९ पैसा र विक्री दर १३१ रुपैयाँ १९ पैसा छ । बिहीवार पनि डलरको मूल्य घटेको थियो । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६२ पैसा र विक्री दर १३१ रुपैयाँ २२ पैसा तोकेको थियो ।
आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ ४२ पैसा र विक्री दर १४५ रुपैयाँ ०८ पैसा कायम भएको छ । अघिल्लो दिन १ युरोको खरीद दर १४४ रुपैयाँ १० पैसा र विक्री दर १४४ रुपैयाँ ७६ पैसा थियो ।
त्यसैगरी, आज अस्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ १५ पैसा र विक्री दर ८७ रुपैयाँ ५५ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०६ पैसा र विक्री दर ८७ रुपैयाँ ४६ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?