पिङमा सररर...

हिन्दूको महान् चाड दसैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । गाउँगाउँदेखि ठुला सहर बजारमा दसैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा  पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।वर्ष कोभिड –१९ का त्रासका कारण दसैँका बेला हालिँदै आएको पिङ न्यून छन् । विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि विभिन्न स्थानमा दर्जनाैँ रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि य