गुल्मीमा आगलागीमा जलेर एक जनाको मृत्यु, ५ घाइते

८ वैशाख, गुल्मी । गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु …

सम्बन्धित सामग्री

धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु

१० वैशाख, जनकपुरधाम । धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका- १ भगवानपट्टीमा स्थानीय  ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो साढे ३ बजेतिर …

आगलागीमा जलेर मृत्यु

दोलखा, बिगु गाउँपालिका-८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको छ । आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीमा जलेर मृत्यु

सिरहा, लहान नगरपालिका-१८ भदैया विष्णुपुर बस्ने ८५ वर्षीय मन्जित महतोको कच्ची घरमा गएराति आगलागी हुँदा सोही आगलागीमा जलेर महतोको मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीमा जलेर मृत्यु

बर्दिया, ठाकुरबाबा नगरपालिका-४ मैनवार बस्ने ५५ वर्षीय लछीराम जैसीको गोठमा बिहीबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर जैसीको मृत्यु भएको छ । गोठमा रहेका चौपायाहरू बचाउने क्रममा उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीमा जलेर दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्।

आगलागीमा जलेर बालकको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।  स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।  बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर […] The post आगलागीमा जलेर बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

आगलागीमा जलेर बालकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा शुक्रबार आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भ

आगलागीमा जलेर एक महिलाको मृत्यु

घर नजिकै थुपारेर राखेको खरमा आगलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगलागी हुँदा जन्तेढुंगा गाउँपालिका(४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ ।

सिन्धुपाल्चोकः आगलागीमा जलेर तीन बालकको मृत्यु

सिन्धुपाल्चोक, मंसिर ७ । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा मनिष, छिमेकी साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुरको मृत्यु भएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार साँझ मकैको ढोड र […]

आगलागीमा जलेर एकजनाको मृत्यु

दमक । झापा, दमक–३, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी