टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो

काठमाडौँ- अमेरिकाको न्यू योर्कमा सडक दुर्घटनामा परी मृत्यु भएका चार किशोरकिशोरीले टिकटक च्यालेन्जका लागि कार चोरी गरेको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् । टिकटकमा भाइरल ‘किया च्यालेन्ज’ का लागि कार चोरी गर्ने क्रममा दुर्घटनामा परी उनीहरु मारिएको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीको विश्वास छ । ६ जना किशोरकिशोरी सवार कार सोमबार दुर्घटनामा परेको थियो । […]

सम्बन्धित सामग्री

संसारमै सबैभन्दा धेरै कार चोरी हुने देश जर्मनी (तथ्यांक सहित)

काठमाडौं । सुन्दा अचम्म लाग्छ । यूरोपको पावर हाउस भनेर चिनिने देश जर्मनी विश्वकै सबैभन्दा धेरै कार चोरी हुने गरेको छ । त्यसमा पनि चोरहरुको सबैभन्दा धेरै निसानामा ल्याण्डरोभर पर्ने गरेको छ । सन् २०२१ मा मात्रै मर्जनीमा ९ हजार ८०५ यूनिट कार चोरी भएको थियो । तथ्यांक अनुसार अझ अहिले चोरी घटेको हो । […]

कतारमा कार चोरीको आरोपमा एक एसियाली नागरिक पक्राउ

दोहा – कतारमा कार चोरी गरेको आरोपमा एक जना एसियाली नागरिक पक्राउ परेका छन् । कतारको अपराध अनुसन्धान विभागले देशका विभिन्न स्थानबाट कार चोरी गरेको आरोपमा उनलाई पक्रेको हो । ‘कारहरूबाट सामान चोरी भएको रिपोर्ट पछि, एक विशेष टोली गठन गरिएको थियो, जसले उजुरीहरूको छानबिन गरी अभियुक्त फेला पारेको हो,’ विभागले भनेको छ । सोधपुछ […]

मोरङमा कार चोरी आरोपमा तीन जना पक्राउ

कार चोरी आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी –१० का  २५ बर्षीय  तेज कुमार मगर र...

लागुऔषधसहित ३ जना पक्राउ

मोरङको बेलबारी नगरपालिका–१ स्थित सिनेमा हल अगाडि पार्किङ गरिएको कार चोरी भएको थियो।

बन्दुक तेर्स्याएर अमेरिकी सांसदको कार चोरी

फिलाडेल्फिया : अमेरिकी सिनेटर म्यारी गे स्क्यानलोनलाई दुई व्यक्तिले बन्दुक तेर्स्याउँदै उनको कार लिएर भागेका छन्।दक्षिण फिलाडेल्फियाको पार्कमा उनीहरूले सिनेटरको कारको चाबी लिए र त्यसपछि उनको गाडी लिएर भागे। घटनामा सांसदलाई कुनै चोटपटक लागेको छैन। प्रहरी र स्क्यानलोनको कार्यालयले यो जानकारी दिएको हो।पुलिसले सिनेटर स्क्यानलोन बुधबार स्थानीय समय दिउँसो ३ बजेभन्दा केही मिनेटअघि एफडीआर पार्कमा बैठकपछि आफ्नो कारमा जाँदै थिइन्। त्यतिखेर सशस्त्र दुईजना व्यक्तिले उनको कारको चाबी मागे।स्क्यानलोनले उन

धादिङबाट चोरी भएको कार तुलसीपुरमा भेटियो

दाङ : प्रहरीले चोरी भएको कारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।करिब १४–१५ दिन अगाडि धादिङबाट बा १६ ख ८७३५ नम्बरको कार चोरी भएको र उक्त कार मंगलबार तुलसीपुरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनकाअनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्कीलाई उक्त कारसहित नियन

भारतमा कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुकसहित चार जना पक्राउ

१५ असार, काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई […]

ओलम्पिकमा कार चोरी

प्योङचाङमा आयोजित हिउँदे ओलम्पिक प्रतियोगितामा क्यानाडाका तर्फवाट सहभागी खेलाडी तथा अधिकारीहरूलाई कार चोरीको अभियोग लागेको छ ।

अरविन्द केजरीवालको कार चोरी

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ। वगन आर कार सचिवालयमा पाकिङ गरेको ठाँउबाट चोरी भएको हो।

​दिल्लीका मुख्यमन्त्री केजरीवालको कार चोरी, सामाजिक सञ्जालमा मजाक उडाइयो

असोज २७ – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाृ चर्चित वेगन आर कार बिहीबार सचिवालयबाट गायब भएको छ । मुख्यमन्त्री केजरीवालको कार चोरी भएको खब...