काठमाडौं । सुन्दा अचम्म लाग्छ । यूरोपको पावर हाउस भनेर चिनिने देश जर्मनी विश्वकै सबैभन्दा धेरै कार चोरी हुने गरेको छ । त्यसमा पनि चोरहरुको सबैभन्दा धेरै निसानामा ल्याण्डरोभर पर्ने गरेको छ । सन् २०२१ मा मात्रै मर्जनीमा ९ हजार ८०५ यूनिट कार चोरी भएको थियो । तथ्यांक अनुसार अझ अहिले चोरी घटेको हो । […]