१५ चैत, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का विवादमा मुछिएका व्यक्तिमाथि छानबिन गर्न माग गरेका छन् । प्रेस चौतारीले बुधबार बुटवलमा गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गौरवको आयोजनाका रुपमा अघि बढेको अस्पताल भवन निर्माण ठेक्का रद्द गर्नुलाई एमालेले गम्भीर रुपमा लिएको भन्दै छानवीन गरेर दोषीमाथि कारवाही गर्न माग […]