२४ जेठ, काठमाडौं । हङकङ जाने लोभमा पर्दा २७ जनाको एक करोड ४९ लाख ५० हजार रुपैयाँ गुमेको छ ।
यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायत २७ जना हङकङ जान खोज्दा गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङबाट ठगिएका हुन् ।
दुवै जना फरार छन् । पीडितहरुले बिहीबार रिपोटर्स क्लब नेपालमा …