बतासद्वारा ‘राज्यले अन्याय र अपराध गरेको’ आरोप, नेता देखि वरिष्ठ कर्मचारीसँगको सम्बन्धको खुलासा (विज्ञप्तिसहित)

काठमाडौं, २८ पौष । नारायणहिटीको जग्गा भाडा विवादमा मुछिएको बतास अर्गनाइजेशनले उल्टै राज्यले अन्याय र अपराध गरेको आरोप लगाएको छ । उसले कानुनको ठाडो उल्लंंघन गर्दै मौखिक आदेशको भरमा राज्य सञ्चालन गर्न खोजिएको आरोप समेत लगाएको छ । आज बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले प्रेस विज्ञप्तिमार्फत् सञ्चारमाध्यममा उठेका प्रश्नहरुबारे उल्लेख गर्दै भनेका छन्,‘हामीमाथि राज्यले गरेको […]

सम्बन्धित सामग्री

इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको इरानको आरोप

२८ असोज, काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ । स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको […]

रुसले भयानक युद्ध अपराध गरेको आरोप

एजेन्सी – युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण युद्ध अपराध भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी–७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् । बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई ‘भयानक युद्ध अपरा’ रूपमा लिएको जर्मनीले जनाएको छ ।

चीनले मुश्लिम समुदाय विरुद्ध मानवता विरोधी अपराध गरेको राष्ट्रसंघको आरोप

काठमाडौं । संयुक्त राष्ट्रसंघले चीनमाथि उइगुर मुश्लिम समुदाय विरुद्ध मानवता विराेधी अपराध गरेको आरोप लगाएको छ। राष्ट्रसंघीय मानवअधिकार आयोगले चीनको सिञ्चियाङ प्रान्तका अल्पसंख्यक उइगुर मुश्लिम आदिबासी समुदाय विरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको आरोप लगाएको हो । राष्ट्रसंघको बहुप्रतिक्षित प्रतिवेदनमा उइगुर मुश्लिमहरुलाई बन्धक बनाउने र बिनाकारण कानूनी कारबाही गर्ने गरिएको जिकीर गरिएको छ । चिनियाँ सत्ताका ती […]

औषधिमाथिको प्रतिबन्ध मानवता विरुद्धको अपराध : युक्रेन

युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्नो देशमाथि  रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन् । स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका शहरहरू र गाउँहरूमा  जनतालाई राज्यले अनुदान स्वरूप उपलब्ध गराउने औषधिहरूको प्रवाहमा समेत अवरुद्ध

औषधिमाथिको प्रतिबन्ध, मानवता विरुद्धको अपराध : युक्रेन

युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन् । स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका शहरहरू […]

एसपिपीबारे गठबन्धनले आफ्नो अपराध लुकाउन एमालेलाई आरोप लगायो : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा गठबन्धन सरकारले आफ्नो सरकारको अपराध लुकाउन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘एसपिपीमा सत्ता पक्षले नक्कली कुरा गरिरहेका छन्। यो गम्भीर विषय हो। अमेरिकी प्रस्ताव एसपिपी गलत ढंगले सम्प्रेषण भएको छ। सम्पूर्ण रुपमा तथ्य विपरित गठबन्धनले आफ्नो अपराध लुकाउन खोज्यो। अमेरिकीहरुको प्रस्ताव आएको बेलामा २०१५ र २०१७ मा सरकारले सकारात्मक ढंगले जवाफ पठाइएको थियो। त्यो बेलामा

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो […]

'संसद विघटन प्रधानमन्त्रीको जघन्य राजनीतिक अपराध हो'

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको आरोप लगाएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले यस्तो अपराध संसारका कुनै तानाशाहले पनि नगर्ने बताए। 'एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो।’ बिडारीले भने,  ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन। किनभने प्रतिनिधिसभा जनताको सभा हो।’&n

माधव नेपालविरुद्ध खनिए ओली, ‘अक्षम्य अपराध’ को आरोप

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध निकै खनिए । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले लामो भाषण गर्ने क्रममा माधव नेपालमाथि अक्षम्य अपराधको आरोप लगाए । कर्णाली प्रदेशमा एमालेका सांसदहरुबाट नै भएको फ्लोर क्रसप्रति ओलीले आक्रोश व्यक्त गरे । उनले अक्षम्य गल्ती भन्दै कारबाही गर्ने बताए । […]