नेप्सेमा सामान्य सुधार, कारोबार आधा अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेको छ । गत कारोबार दिन मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ०.३५ प्रतिशतले बढेर १८३७.४६ को बिन्दुमा पुगेको छ । आज २२१ कम्पनीका ११ हजार ९२७  कारोबारमा ४८ करोड...

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

१८ साउन, काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो । बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा […]

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

४ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ […]

नेप्सेमा सामान्य सुधार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ […]

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बमा झर्‍यो

१४ भदौ, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो । लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) […]

नेप्सेमा १.८५ अंकको वृद्धि, १ अर्ब ३३ करोडको कारोबार

७ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ […]

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि सवा २ अर्ब मात्र

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले एलआइसी नेपालको सेयर मूल्य बढेको छ। यसको सेयर १० प्रतिशतले बढेको हो।...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम एक अर्बभन्दा कम

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि अन्तिम समयसम्ममा सुधार आउँदै ८.०३ अंकले बढ्दै परिसूचक २२ सय ३९ अंकमा पुगेर रोकिएको हो ।यसक्रममा आज नेप्सेमा एक अर्ब रुपैयाँको पनि कारोबार भएन । आज ८ करोड ९ लाख रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यसैगरी, आज कारोबारमा आएका १३ मध्ये ५ समूह घटेका छन् ।होटल एण्ड टुरिजम, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा गिरावट आएको छ । यसबाहेक बैंक, व्यापार, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह, ल

नेप्सेमा सामान्य सुधार, चार अर्बको कारोबार

बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ ।  यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिम

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १२ अर्ब माथि

काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार आएको छ। आज नेप्से परिसूचक १.२५अंकले बढेर बन्द भएको हो। यसक्रममा आज १२अर्ब १०करोड रुपैयाँ बराबरको कारोबार भएर तीनकरोड तीन लाख कित्ता सेयर किनबेच भएको छ। बैंकिङ,बीमा,वित्त,अन्य समूहमा गिरावट आएपनि नेप्से परिसूचक समग्रमा सामान्य सुधारिएको हो। यीबाहेक आज व्यापार,जलविद्युत,लघुवित्त र उत्पादनमूलक समूहमा भने सुधार आएको छ।