धनकुटामा भत्कियो एमालेको ‘लालकिल्ला’,गठबन्धनको लाभ कांग्रेसलाई

५ जेठ, धनकुटा । ०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाको सबै सातवटा स्थानीय तहको नेतृत्व जितेको नेकपा एमालेले ०७९ सालमा आउँदा चारवटा स्थानीय तहको नेतृत्व गुमाएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मिलेर प्रतिस्पर्धा गर्दा एमाले तीनवटा स्थानीय तहको नेतृत्वमा सीमित भएको छ । चारवटा स्थानीय तहको नेतृत्वम नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित […]