सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ८ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला […]