स्थानीय तहमा कर्मचारीमाथि आक्रमणका घटना बढिरहेका बेला निजामती सेवाबाट राजीनामा दिने क्रम पनि उकालो लागेको छ। यी दुवै प्रवृत्तिले सार्वजनिक प्रशासनको कार्य वातावरण, कर्मचारी सुरक्षा र सेवा प्रवाहको भविष्यबारे गम्भीर प्रश्न उठाएका छन्। काठमाडौँ । नेपालको सार्वजनिक प्रशासनमा सरकारी कर्मचारीमाथि कार्यालयभित्रै हातपात हुने घटना एक समय अपवाद मानिन्थ्यो। तर पछिल्ला वर्षहरूमा, विशेषगरी स्थानीय तहमा, कर्मचारीमाथि […]