२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा माक्स लगाएर हिँड्न निषेध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण …