धनुषा - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण सकेको एक महिनाभन्दा बढी भैसक्दा समेत उहाँको स्वागतमा भएको खर्च सार्वजनिक भएको छैन । उहाँको स्वागतका नाममा भ्रष्टाचार भएको आशंका छ । गएको वैशाख २८ गते जनकपुरमा मोदीको भ्रमण भएको थियो ।
जनकपुरमा मात्र मोदीको स्वागतमा ७ करोड २० लाख रुपैयाँ खर्च भएको चर्चा छ...