ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते

ढाका- बंगलादेशमा रहेको एक निर्माणाधीन ऊर्जा केन्द्रमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बंगलादेशको पटुवाखली जिल्लाको धनखली क्षेत्रमा निर्माणाधीन ऊर्जा केन्द्रमा चिनियाँ र बंगलादेशी कामदारबीच झडप भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ज्यालाका विषयलाई लिएर दुई पक्षबीच उत्पन्न विवाद झडपमा परिणत भएको जनाइएको छ । झडपका क्रममा […]

सम्बन्धित सामग्री

लमजुङ कृषि क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच झडप, १५ जना घाइते

लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा शनिवार दिउँसो झडप हुँदा १५ जना विद्यार्थी घाइते छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच झडप भएको थियो । झडपमा क्याम्पसका...

लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप, १५ जना घाइते

लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो ।

क्यानडामा दुई समूहबीच झडप, १० जनाको मृत्यु

एजेन्सी, २० भदौ । क्यानडाको सास्काचेवान प्रान्तमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ । दुवै समुदायका मानिसले एकअर्कामाथि धारिलो हतियार प्रहार गर्दा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी क्रम जारी रहेको छ । प्रहरीका अनुसार […]

मासु खाने विषयमा जेएनयूका विद्यार्थीबीच झडप, १५ जना घाइते

काठमाडौं : भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेनएयू)मा वामपन्थी छात्र संगठन आइसा र अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) बीच झडप भएको छ। झडपमा १५ विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानामा एबिभिपी कार्यकर्ताहरूले अवरोध गरेपछि झडप भएको थियो। प्रहरी घटनास्थलमा पुगेको अनुसन्धान गरिरहेको छ।

विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप, १५ जना घाईते

सञ्जय कार्की, रौतहट । विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावक बन्न विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हुँदा दुई पक्ष बीच झडप हुँदा १५ जना घाईते भएका छन् । स्थानीय माधवनारायण नगरपालिका–४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि अभिभावक बन्न बिद्यार्थी भर्ना गर्नुपर्ने भएकाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा माधव […]

रौतहटको मौलापुरमा पानीको विषयलाई लिएर झड्प, १५ घाइते

रौतहटको मौलापुर नगरपालिकामा पानीको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना स्थानीय घाइते भएका छन्।...

रौतहटको मौलापुरमा स्थानीयबीच झडप १५ जना घाईते

सञ्जय कार्की, रौतहट । रौतहटको मौलापुरमा पानी निकासको बिषयमा भएको दुई पक्षीय झडपमा १५ जना घाईते भएका छन । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर– १ मर्यादपुर स्थीत मोहाली साहको घर आगनमा परेको आकासको पानीको निकास गर्दा बगेर हृदय नारायण यादवको खेतमा जम्मा भएको निहुमा दुबैपक्ष बीच झडप भएको हो । खेतधनी हृदय नारायण यादब सहितका […]

रौतहटमा भेलको विषयमा झडप हुँदा १५ जना घाइते

राैतहट – रौतहटमा भेलको पानी अर्काकाे खेतमा लगाइदिएकाे विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताउनुभयो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उहाँले बताउन...

खेतमा पानी लगाउने विषयमा रौतहटको मौलापुरमा झडप, १५ जना घाइते

१२ असार, रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार […]

सिरहामा जग्गा विवादमा झडप हुँदा १५ जना घाइते

सिराहाको नरहा गाउँपालिका– ३ चोहर्वा खोरियामा बुधबार जग्गा विवादमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका