खेतमा पानी लगाउने विषयमा रौतहटको मौलापुरमा झडप, १५ जना घाइते

१२ असार, रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार […]

सम्बन्धित सामग्री

खेतमा पानी लगाउने निहुँमा दुई समूहबीच झडप, १५ जना घाइते

काठमाडौं: रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा दुई समूहबीच झडप हुँदा १५ जना घाईते भएका छन्। मौलापुर नगरपालिका १ मर्यादपुरमा स्थानीय भवाल साह सोनारले छिमेकी हृदय नारायण यादवको खेतमा भल पानी लगाइदिएपछि शनिबार विहान झडप भएको हो। झडपमा दुवै पक्षका गरी १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक सुशील पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अनुसार घाईते हुनेहरुमा शाह पक्षका ८ जना  र ७ जना यादव पक्षका छन् । घाइतेहरुको मौलापुरमै प्राथमिक उपचार भएको र...