सुदूरपश्चिम लोकसेवा : आफैंलाई कर्मचारी छैन, अरूलाई कसरी पदपूर्ति?

धनगढी : सुदूरपश्चिममा गठित लोकसेवा आयोगमै कर्मचारी अभाव देखिएको छ। प्रदेशमा कर्मचारी पदपूर्तिका लागि गठन गरिएको आयोगमै कर्मचारी अभाव देखिएको हो। प्रदेशमा कर्मचारीको अभाव हुने गरेको भन्दै प्रदेश सरकारले करिब २० महिना पहिले प्रदेश लोक सेवा सम्बन्धी ऐन निर्माण गर्यो। उक्त ऐनलाई टेकेर गत चैत ९ गते प्रदेश लोक सेवा आयोग गठन गरियो। चैत १८ गते आयोगका पदाधिकारीले पदभार ग्रहण गरे। आयोग गठन भएको एक महिना कट्यो, तर यस अवधिमा कार्यालय स्थापना मात्रै भएको छ। योबाहेक अन्य काम सुरु हुन सकेको

सम्बन्धित सामग्री

खोटाङको साकेलामा कर्मचारी छनौट लोकसेवा प्रक्रियाबाट

प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्वच्छ, पारदर्शी र जनतामैत्री कर्मचारी संयन्त्र निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले तय गरेको ३ चरण परीक्षाको प्रक्रिया अपनाइएको अध्यक्ष रबिप्रकाश राईले बताए।...

खोटाङको साकेलामा कर्मचारी छनौट लोकसेवा प्रक्रियाबाट

प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्वच्छ, पारदर्शी र जनतामैत्री कर्मचारी संयन्त्र निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले तय गरेको ३ चरण परीक्षाको प्रक्रिया अपनाइएको अध्यक्ष रबिप्रकाश राईले बताए।...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा आज पनि हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा हेर्दाहेर्दैमा राखेको छ। पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दाको मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ। शिवहरि दाहाल,अनमोल भट्टराई,...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दामा आज पनि सुनुवाइ

सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार मंगलबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ न्यायाधीशहरू आज पनि सुरु भएको हो।  शिवहरि दाहाल, अनमोल...

प्रदेश लोकसेवा आयोग गठनको १० महिना : कर्मचारी माग्ने सुरसार नै छैन

धनगढी– सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोग गठन भएको १० महिनासम्म पनि आयोगले काम सुरू गरेको छैन । प्रदेशअन्तर्गतका सरकारी कार्यालयले आवश्यक कर्मचारी मागसम्बन्धी माग नगरेका कारण आयोग गठन कामविहीन बनेको हो । लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टका अनुसार प्रदेश सरकारले अहिलेसम्म कर्मचारी आवश्यकता बारे तथ्यांक दिएको छैन । यद्यपी, आयोले सबै तयारी गरेर बसेको उनले बताए […]

प्राधिकरणको कुर्सीमा महालेखाका कर्मचारी, लोकसेवा निकालेका कामविहीन

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ प्राधिकरणकै निजामती कर्मचारी पदपूर्ति गरे पनि दुई वर्षअघि लिएको महालेखा नियन्त्रक कार्यालयको निजामती कर्मचारी फिर्ता नगरेको पाइएको छ।प्राधिकरणले ती कर्मचारीलाई नहटाएपछि नयाँ आएका निजामती कर्मचारी कामविहीन बनेका छन्।प्राधिकरणकै कर्मचारी पदपूर्तिका लागि प्राधिकरणले लोकसेवा आयोगबाटै चार जना लेखा अधिकृतमा २०७६ सालअघि नै विज्ञापन खुलाएको थियो। स्रोतका अनुसार आयोगले लिएको परीक्षामा २०७६ जेठ ३० गते केन्द्रको विकास प्राधिकरणको लेखा अधिकृतमा स्मृति

सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव

धनगढी : सुदूरपश्चिम लोकसेवा आयोग कार्यालयमा कर्मचारी अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले करिब २० महिनाअघि प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको थियो। सोही ऐनअनुसार गत चैत ९ मा प्रदेश लोक सेवा आयोग गठन गरेको थियो।आयोगका पदाधिकारीले चैत १८ मा पदभार ग्रहण गरेका थिए। आयोग गठन भएको एक महिना बित्दा पनि कार्यालय स्थापनाबाहेक अन्य काम भएको छैन। आयोगमा नौजना कर्मचारी रहेको आयोगका सचिव दुर्गा विष्टले बताए। आयोगका लागि ४५ जना कर्मचारी आवश्यक हुने उनले बताए।‘कार्यालय नौजनाले धानिरहेको छ&sb