प्राधिकरणको कुर्सीमा महालेखाका कर्मचारी, लोकसेवा निकालेका कामविहीन

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ प्राधिकरणकै निजामती कर्मचारी पदपूर्ति गरे पनि दुई वर्षअघि लिएको महालेखा नियन्त्रक कार्यालयको निजामती कर्मचारी फिर्ता नगरेको पाइएको छ।प्राधिकरणले ती कर्मचारीलाई नहटाएपछि नयाँ आएका निजामती कर्मचारी कामविहीन बनेका छन्।प्राधिकरणकै कर्मचारी पदपूर्तिका लागि प्राधिकरणले लोकसेवा आयोगबाटै चार जना लेखा अधिकृतमा २०७६ सालअघि नै विज्ञापन खुलाएको थियो। स्रोतका अनुसार आयोगले लिएको परीक्षामा २०७६ जेठ ३० गते केन्द्रको विकास प्राधिकरणको लेखा अधिकृतमा स्मृति

सम्बन्धित सामग्री

यी हुन् शून्य बेरुजु भएका सरकारी कार्यालय

आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १२१ प्रतिशतले वृद्धि भए पनि एक दर्जन सरकारी कार्यालयको भने बेरुजु शून्य रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको वार्षिक आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा राष्ट्रपति, उपराष्ट्रपति कार्यालयलगायत विभिन्न सरकारी निकाय तथा आयोगको बेरुजु शून्य रहेको औंल्याएकाे छ । महालेखाका अनुसार शून्य बेरुजु हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, न्याय परिषद्, प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय