सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दा हेदाहेर्दैमा राखेको छ। सोमबार पनि सुनुवाइ नसकिएपछि मुद्दालाई हेदाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
शिवहरि दाहाल, अनमोल भट्टराई, ईन्द्रकमल शिवाकोटीलगायतले...