बागमती प्रदेशमा जिम्मेवारी बाँडफाँटकाे लफडा, रोकियो मन्त्रीको शपथ

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरेपनि शपथ ग्रहण भने रोकिएको छ । आज साँझ ६ बजेलाई तय भएको शपथ ग्रहण मन्त्रालयको संख्या एकलौटी बढाएको र आफ्ना मन्त्रीहरुलाई नसोधी जिम्मेवारी तोकेको विषयले उग्ररुप लिएपछि शपथ रोकिएको हो । के हो विवाद ? बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय रहेकोमा एमाले र कांग्रेसले ती मन्त्रालयको संख्या र […]

सम्बन्धित सामग्री

बागमतीमा प्रभात ‘आउट’, हरिप्रभा ‘इन’ , चार मन्त्रीको शपथ

बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । उनले कांग्रेसबाट ४ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मनत्रीहरूले शनिबार शपथग्रहण गरेका छन् ।

बागमतीमा प्रभात ‘आउट’, हरिप्रभा ‘इन’ , चार मन्त्रीको शपथ

बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । उनले कांग्रेसबाट ४ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मनत्रीहरूले शनिबार शपथग्रहण गरेका छन् । मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् पुनःगठनसँगै मन्त्रीहरूको कार्यविभाजन पनि गरेका छन् । शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले हरिप्रभा खड्गी (सामाजिक विकास मन्त्रालय), सुरजचन्द्र लामिछाने (आन्तरिक मामिला), मीनकृष्ण...

बागमतीमा कांग्रेसभित्रको विवाद र एमालेको असहमतिले मन्त्रीको शपथ रोकियो

१० साउन, हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित भएको छ । मन्त्री नियुक्तिको विषयमा कांग्रेसभित्रको विवाद र नेकपा एमालेको असहमतिले बिहीबार साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री …

आज लिँदैछन् फुयाँलले मन्त्रीको शपथ

हेटौंडा : बागमती प्रदेशमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरिएसँगै अहिले केहिबेरमा शपथ ग्रहण गर्न लागिएको छ। यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको शपथग्रहण तत्कालका लागि स्थगित गरिएको थियो। भौतिक पूर्वाधार मन्त्रीको शपथ माघ २९ गते ४ बजेका लागि तोकिएको थियो। तर, त्यतिवेला प...