बागमतीमा १२ मन्त्रालय, चित्रकारले ३ महिनापछि पाए जिम्मेवारी

५ भदौ, काठमाडौं । बागमती सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको छ । यसअघि एउटा मन्त्रालय थप गर्ने सत्तारुढ गठबन्धनका दलहरुको सहमति अनुसार मंगलबार मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या १२ वटा हुने निर्णय गरेको हो । बागमती प्रदेशमा ७ जेठमा मन्त्रिपरिषद विस्तार गर्दा मन्त्रिपरिषदको सदस्य संख्या १२ पुर्‍याइएको थियो तर मन्त्रालय संख्या ११ वटा मात्र थियो । […]