खोप खरिदमा गम्भीर बनेन सरकार, मागेरै चलाउने मनस्थितिमा

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएको एक वर्षपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो।खोप अभियान उद्घाटन गरेको दिन माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले किनेरै भए पनि आगामी तीन महिनाभित्र सम्पूर्ण नागरिकलाई खोप लगाइने बाचा नै गरेका थिए। तर प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउने बाचा गरे पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले भने नेपालीहरूलाई कोरोना भाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका थिए। तर हालसम्म नेपालले कोरोनाविरुद्ध खोप खरिद गर्न कुनै गृहकार्य

सम्बन्धित सामग्री

खोपमा राष्ट्रपतिको चासोः उत्तरीतिर फोन, दक्षिणीलाई पत्र

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् । उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् । चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका […]