सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता भोलिदेखि

काठमाडौँ– प्रोफेसनल गल्फर एसोसिएशन नेपालको आयोजनामा मंगलबारबाट सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ। सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियशन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो। प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता […]

सम्बन्धित सामग्री

आजदेखि शुरू हुँदै सूर्य नेपाल गल्फ

काठमाडौं :  प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सूर्य नेपाल गल्फ टुर अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ।एयरपोर्टका गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुनेछ।  प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए। यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा साविक विजेता

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने

काठमाडौँ– सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ । काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल गल्फ टुर २०२१–२०२२ को छैंटौँ संस्करण रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने नेपाल प्रोफेसन्ल गल्फ संघले जनाएको छ । प्रतियोगिता ७२ होलमा खेलाइने छ । जसमा ३६ व्यावसायिक र २० अमेच्यर गरी कुल ५६ खेलाडीको सहभागिता […]

सूर्य नेपाल च्यालेन्ज वैशाख ६ गतेबाट

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।  चार दिनसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । प्रतियोगितामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रोफेसनल गल्फ एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । उनका अनुसार ५६ मध्ये...