कैलालीको क्षेत्र नं २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ । आज राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन् । साथै नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले २५३ र नेकपा (एमाले) का झपट रावलले १७५ मत प्राप्त गरेका छन् ।