काठमाडौं । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । लगानीकर्ताहरुको एक समूहले धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गरेको हो । समूहले नियमविपरीत बीमा कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको भन्दै कारबाही माग गरेको छ । […]