नेपाली पब्जी टिम डीआरएसले ३६ लाख जित्यो, स्काइलाइट तृतिय

काठमाडौँ। पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपालको डीआरएस गेमिङ टिमले उप–विजेता हुँदै २८ हजार अमेरिकी डलर (करिब ३६ लाख रुपैयाँ) जितेको छ। फाईनलमा मंगोलियाको गडलाइट स्टलवार्टसँग पराजित भएपछि नेपाली टिम उपविजेता भएको हो।

सम्बन्धित सामग्री

नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो

काठमाडौं । एसियाली खेलकुदमा नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको हो । शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ए को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो । नेपाली टिममा […]

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन९पब्जी० मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ।

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) नखेलेको टिमहरूका लागि लक्षित गर्दै डीआरएसले यो प्रतियोगिता गर्न लागेको सामाजिक सञ्जालमा एक भिडिओ राख्दै डीआरएसले  यसबारे जानकारी दिएको हो । आगामी संस्करणमा भने पीएमपीएल खेलेका टिम र अघिल्लो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई समावेश गर्ने डीआरएसको योजना छ...

नेपाली पब्जी टिम डीआरएस गेमिङले कमायो दुई करोड २० लाख रुपैयाँ - NepaliPatra

काठमाडौँ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले एक सातामै करिब दुई करोड २० लाख रुपैयाँ कमाई गरेको छ । आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ‘डीआरएस गेमिङ’ले यो पुरस्कार राशि प्राप्त गरेको हो । ‘डीआरएस गेमिङ’ले अलस्टार्स चरणको खेलमा तेस्रो हुँदै ९० हजार अमेरिकी डलर अर्थात् करिब एक करोड १८ लाख रुपैयाँ […]

एक करोड बढी पुरस्कार जित्दै नेपाली पब्जी टोली ‘डीआरएस’ ‘पीएमडब्लूआइ’को फाइनलमा

काठमाडौँ–साउदी अरेबियाको राजधानी रियादमा जारी पब्जी मोबाइल वल्र्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ को प्रारम्भिक चरण ’अलस्टार्स स्टेज’ मा नेपालले तेस्रो स्थान हासिल गर्दै मुख्य प्रतियोगिता (फाइनल चरण) मा स्थान बनाएको छ। नेपाली पब्जी टिम डीआरएस गेमिङले अल स्टार स्टेजमा तेस्रो हुँदै तीन दिनमा ९० हजार अमेरिकी डलर (करिब एक करोड २० लाख नेपाली रुपैयाँ) जित्दै फाइनल […]

नेपालको पब्जी टिम डीआरएस ग्लोबल च्याम्पियनसिपका लागि छनोट

१४ कात्तिक, काठमाडौं । नेपाली पब्जी टिम डीआरएसले ग्लोबल इस्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप ग्लोबल इस्पोर्टस गेम्सका लागि छनोट भएको छ । आइतबार भएको एसियाली छनोट पार गरी डीआरएसले डिसेम्बरमा टर्कीको इस्तानबुलमा हुने प्रतियोगिताका लागि आधिकारिक मान्यता पाएको हो । आआफ्नै बुट क्याम्पमा बसेर भएको प्रतिस्पर्धामा नेपाल शीर्ष चारभित्र रहेर विश्वस्तरीय प्रतिस्पर्धाका लागि […]