एक करोड बढी पुरस्कार जित्दै नेपाली पब्जी टोली ‘डीआरएस’ ‘पीएमडब्लूआइ’को फाइनलमा

काठमाडौँ–साउदी अरेबियाको राजधानी रियादमा जारी पब्जी मोबाइल वल्र्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ को प्रारम्भिक चरण ’अलस्टार्स स्टेज’ मा नेपालले तेस्रो स्थान हासिल गर्दै मुख्य प्रतियोगिता (फाइनल चरण) मा स्थान बनाएको छ। नेपाली पब्जी टिम डीआरएस गेमिङले अल स्टार स्टेजमा तेस्रो हुँदै तीन दिनमा ९० हजार अमेरिकी डलर (करिब एक करोड २० लाख नेपाली रुपैयाँ) जित्दै फाइनल […]

सम्बन्धित सामग्री

एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

काठमाडौँ- चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन पब्जी मोबाइल प्रतियोगितामा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । शुक्रबार नेपाली टिमले ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह ‘सी’ मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल […]