नेपालगञ्ज-भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना गरिएको छ ।नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा तीन दिने ट्राभल मार्ट आयोजना गरिएको हो । मार्टले पश्चिम नेपालको पर्यटन प्रर्वद्धनका साथै सातवटै प्रदेशका पर्यटन व्यवसायी र भारतीय टुर अपरेटरबीच टुर प्याकेजहरुको आदान प्रदान हुने अपेक्षा […]