महेन्द्रनगर, ६ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै छ । २०७३ भदौ १७ मा सम्झौता भएर काम थालिए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण पुलको ७५ प्रतिशत काम मात्रै सकिएको छ । यहाँस्थित सडक डिभिजन कार्यालय महेन्द्रका इञ्जीनीयर पियुष […]